१५ असार २०८३, सोमबार
मुकेश टेंर्रा/धनगढी । सुदूरपश्चिम प्रदेश जलस्रोतमा धनी भए पनि जलविद्युत उत्पादनमा सबैभन्दा गरिब रहेको तथ्यांकले देखाएको छ । स्वतन्त्र उर्जा उत्पादहकहरूको संस्था नेपाल (इपान) को तथ्यांक
धनगढी । बान्नीगढि जयगढ गाउपालिकामा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । एक जनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो
शेरबहादुर ऐर/धनगढी । वरिपरी सिसम र सिमलका रुख। रुखै रुखले भरिएको दुई मिनेटको बाटोमा भित्र फूलैफूलको बगैचा । यो दृष्य हो, कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर २ स्थित शिवशंकर सामुदायिक वनको
धनगढी । वर्षे बाली धानमा किरा लाग्नु स्वाभाविक हो । पश्चिम नेपालका थारु समुदायमा यी किराहरूलाई धपाउन आफ्नै मौलिक प्रचन छ । सुदूरपश्चिम प्रदेश र ५ नम्बर प्रदेशका तराईका जिल्लामा बसोबास
अनुमोदन दैनिक प्रकाशनको ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको छ । अनुमोदन साप्ताहिक पत्रिकाका रुपमा २१ वर्षअघि सञ्चालनमा आएको थियो । केही वर्ष साप्ताहिक रुपमा प्रकाशन
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन आइतबार अन्त्य भएको छ । बजेट अधिवेशनका रुपमा समेत रहेको चौथो अधिवेशनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्नुका साथै आठ
धनगढी । जग्गाको साँधसिमा विवादमा निर्घात कुटिएकी महिलाको उजुरी प्रहरीले आइतबार पनि दर्ता गरेन। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८, गोप्काकी ३० वर्षीया रामजानकी चौधरीलाई छिमेकी मार्कण्डी, यमबहादुर र छोरी लक्ष्मीले
न्यूज २४ टेलिभिजनको कार्यालयबाट संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लामिछानेलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले
“आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट, नीति र कार्यक्रम तर्जुमाको चरणमा छौं । कस्ता योजनालाई प्राथमिकता दिँदा उपयुक्त होला ?” बाजुराको बडीमालिका नगरपालिका, नगरप्रमुखको सचिवालयले २०७६ साल बैशाख १६ गते
शेरबहादुर ऐर/धनगढी । सुदूरपश्चिम प्रदेशका डेढ दर्जन बढी स्थानीय तहमा अझैं प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुग्न सकेका छैनन । प्रदेशका सबै जिल्लामा प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी संस्था पुगेको