१५ असार २०८३, सोमबार
धनगढी । प्रारम्भीक तहको पढाई सुदृढ गरी बालबालिकाको सिकाई उपलब्धीमा सुधार ल्याउन धनगढीको फूलवारी आईगाउ स्थित शंकर सरस्वती अन्नपूर्ण आधारभूत विद्यालयको आयोजनामा विहीवार घुम्ती पढाई कुना
धनगढी । केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी) ले बुधबार साँझ धनगढीबाट चार थान पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । सिआईबीको टोलीले धनगढी उपमहानगरपालिका—३ चटकपुरमा डेरा गरेर बसेका धनगढी–६, मटियारीका
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले संसदीय अभ्यास तथा व्यवहारमा सुदूरपश्चिम प्रदेश सभा उत्कृष्ट रहेको दाबी गरेका छन् । “सुदूरपश्चिम प्रदेश सभाका प्रत्येक गतिविधि, कामकारबाही, अभ्यास र व्यवहार पारदर्शी
बझाङ । बझाङ प्रहरीले चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीलेअभियुक्तहरुको साथबाट १४ किलो लागुपदार्थ चरेस बरामद गरेको जनाएको छ । बित्थडचिर गाउँपालिकास्थित प्रहरी चौकी स्याडीको इन्ट्रीपोष्टमा सदरमुकाम चैनपुरबाट धनगढीतर्फ
मुकेश टेंर्रा/धनगढी । नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरि सरकारद्वारा गठित सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति पुनर्गठन गरिने भएको छ । अढाई महिनाअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरबाट सात
धनगढी । सुदूरपश्चिम प्रदेशका जनताले फोन मार्फत आफ्ना गुनासा सुनाउन पाउने गरी गत वर्षदेखि शुरु भएको हेलो सिएम कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । जनताले सिधै मुख्यमन्त्रीकहाँ गुनासो पुर्याउने माध्यमका रुपमा
शेरबहादुर ऐर/धनगढी । गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई जिल्लालाई छनौट गरेर स्वास्थ्य चौकीमा सुविधासम्पन्न भवन बनाउने योजना अघि सार्यो । नौ वटा जिल्ला रहेको सुदूरपश्चिम
डडेल्धुरा । डडेल्धुरामा स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गएको छ । डडेल्धुरा अस्पतालका अनुसार पछिल्लो दश दिनको अवधिमा एक सय २८ जनाको स्वास्थ्यजाँचका क्रममा २७ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको
सुखड । कैलालीको गौरीगंगा नगरपालिका प्रमुख सहितको टोलीले बौनियामा रहेको सहारा घरमा थारु समुदायको अट्वारी पर्वको कोशेली पुर्याएको छ । अटवारी पर्वका लागि तयार गरिएका बिभिन्न परिकार, खाद्यान्न र फलफूल सहित
डोटी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीका स्थानीय तहहरूसंग सवारी साधन खरिदसम्बन्धी सब कागजपत्र पेस गर्न माग गरेको छ । जिल्लाका अधिकांस स्थानीय तहले सवारी साधन खरिदमा अनियमिता गरेको व्यापक जनगुनासो