१५ असार २०८३, सोमबार
शेरबहादुर ऐर/धनगढी । कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक खण्डमा पर्ने पुल निर्माण प्रक्रिया अझैं अघि बढेको छैन । हुलाकी सडक अन्तर्गत कैलालीका दुई र कञ्चनपुरमा
नेपालको संविधान तथा मौजुदा कानूनले तेस्रोलिङ्गी तथा समलिङ्गीलाई यौनिक अल्पसंख्यकका रुपमा पहिचान सहित अन्य नागरिक सरह सबै अधिकार उपभोग गर्ने व्यवस्था गरेको छ । कुनै वेला कानूनतः पुरुष र महिलालाई
धनगढी । संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम सीपको नक्सांकन गर्न थालेको छ । प्रदेशको धनगढी उपमहानगरपालिका, जयपृथ्वी नगरपालिका, अमरगढी
धनगढी । ‘नेपालको संविधानले तेस्रोलिङ्गी तथा समलिङ्गीलाई छुट्टै पहिचानका साथ नागरिकता पाउनसक्ने व्यवस्था गरेको छ, तर नागरिकता बनाउनका लागि वडाको सिफारिस लिन जा“दा अझैं पनि कठिनाई भोग्नु परिराखेको छ’ तेस्रोलिङ्गी
धनगढी । सुदूरपश्चिम प्रदेशमा डेंगु र स्क्रब टाईफसको संक्रमण भयावह बन्दै गएको छ । प्रदेशका बाजुराबाहेक अरु सबै आठ जिल्लामा डेंगुको संक्रमण देखिएको छ भने अछाम र बाजुराबाहेक अरु जिल्लामा स्क्रबटाइफस
धनगढी । सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्ला सात वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुने भएको छ । स्थानीय तहको पछिल्लो निर्वाचन भएको दुई वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छ
धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धनगढी बिमानस्थललाई चौविसै घण्टा सञ्चालन हुने गरी आधुनिकीकरण गरिने बताए छन् । कैलाली उद्योग वाणिज्य संघले शनिबार धनगढीमा आयोजना गरेको
शेरबहादुर ऐर/धनगढी । दशैंतिहार, छठ सहितका चाडपर्वलाई लक्षित गरी सञ्चालन हुनुपर्ने सुपथ मूल्य पसल सुदूरपश्चिम प्रदेशको धनगढीबाहेक अन्य बजार तथा जिल्लामा अझैं खुल्न सकेका छैनन् । साल्ट टे«डिङ कर्पोरेशनले हालसम्म धनगढी
डोटी । सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाका तीन वटा ग्रामीण सडक वर्षौपछि कालोपत्रे हुने भएका छन् । सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साईल–बगलेक–झिग्राना सडक, सिलगढी–कलेना–दल्लेक–मेल्लेक–बझाङ जोड्ने सडक र राजपुर–फलेडी–धिर्कामाण्डौैंं जोड्ने सडक कालोपत्रेको तयारी गरेको
मुकेश टेंर्रा/धनगढी । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको अछामको २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । विद्युत विकास विभाग अन्तरगतको बुढीगंगा