१६ श्रावण २०८३, शनिबार
सुखड । कैलालीको बर्दगोरिया गाउँपालिकाले बजेटमा लक्षित समुह कार्यक्रम अन्तर्गत दलित समुदायका लागि विनियोजन गरेको रकमबारे दलित संघर्ष समितिले असन्तुष्टि व्यक्त गरेको छ । गाउँपालिकाको बजेटमध्ये
धनगढी । टीकापुरमा आगामी भदौमो थारु समुदायको बृहद् राष्ट्रिय भेला हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय भेलाका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ । २०७२ साल भदौ ७
टीकापुर । टीकापुर नगरपालिकामा हरेक महिना बजार अनुगमन आवश्यक रहेको स्थानीयको माग रहेको छ । टीकापुरमा शनिबार भएको उपभोक्ता सचेतना कार्यक्रमका सहभागीहरूले उपभोक्ताहरूको हकअधिकारको लागि बजार अनुगमन तथा नियमन कार्य प्रभावकारी
डिलबहादुर सिंह/डोटी । एचआइभी/एड्सको संक्रमणका कारण पछिल्लो दश वर्षको अवधिमा डोटीमा पौने दुई सय जनाको ज्यान गएको छ । जिल्ला अस्पताल डोटीको तथ्यांकअनुसार पछिल्लो १० वर्षको अवधिमा एचआईभीको संक्रमणका कारण एक
धनगढी । सुदूरपश्चिम प्रदेशमा गत वर्ष बाढी, पहिरो, डुवान, हावाहुरी लगायतका दैवि विपदका घटनाम २९ जनाको मृत्यु भयो । विपदमा ज्यान गुमाएका व्यक्तिका परिवार तथा प्रभावित परिवारले प्रदेश सरकारबाट लामो
टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंका गाउ कर्णाली नदीको बाढी र कटानको चपेटामा परेको छ । कर्णाली नदीमा पानीको बहाव बढेसंगै श्रीलंका गाउमा तटबन्ध हुन बांकी जमिनमा
धनगढी । २०७५ साल साउन २८ गते धनगढी उपमहानगरपालिकाको न्यायिक समितिले ‘भुईया मन्दिरले सडकका लागि आठ फिट जग्गा छोड्ने’ भनेर मिलापत्र ग¥यो । भुइंया मन्दिरले सार्वजनिक सडकका लागि जग्गा दिनुपर्ने
धनगढी । स्थानीय सरकारको सामाजिक न्याय, लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यान्वयनको अवस्थाबारे बिहीबार धनगढीमा अन्तक्रियम भएको छ । कार्यक्रममा कैलारी गाउँपालिकाका उपप्रमुख र सामाजिक विकास समितिका सदस्य तथा अधिकृत, राष्ट्रिय
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेश सभाको ब्यवस्थापनका विषयमा बिहीबार प्रदेश सभा सचिवालयका पदाधिकारीहरूसंग छलफल गरेको छ । सो क्रममा प्रदेश सभाका विषयगत समिति तथा संसदीय दलका कार्यालयहरूको
धनगढी । थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व यस वर्ष आगामी २० गते धनगढीको गुरही चौकमा मनाइने भएको हो । एक दशकदेखि थारु समुदायले हकअधिकार तथा पहिचानको रुपमा धनगढीमा