१६ श्रावण २०८३, शनिबार
धनगढी ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कैलालीको धनगढीमा बिहीबार भएको घटनाको जिम्मा लिएको छ। सेती-महाकाली ब्युरो इन्चार्ज निर्माणले विज्ञप्तिमार्फत बम विस्फोटको जिम्मा
बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन्। कर्णाली करिडोर अन्तरगत जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्वर ५ भुवाखोलामा क १ ज २१
धनगढी । धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा परि एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बझाङको जयपृथ्वी नगरपालिका बस्ने अन्दाजी ३५ वर्षिय रामबहादुर सिंहको अस्पतालमा
डडेल्धुरा– डडेल्धुरामा कालाजारका बिरामी भेटिएका छन्। जिल्लाको उत्तरपूर्वी क्षेत्रको अजयमेरु गाउँपालिका– ६ का एक युवकमा कालाजार भेटिएको हो। अजयमेरुका २१ वर्षीय बिपी जोशीलाई कालाजारको संक्रमण देखापरेको डडेल्धुरा अस्पतालका प्रयोगशला विभागका इन्चार्ज
धनगढी । धनगढीमा बिहीबार साँझ विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । साझ ७ बजेपछि धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलको आँगनमा विस्फोट भएको हो । विस्फोटमा होटल सञ्चालक केशवराज
बझाङ । यार्सा संकलन गर्न लेक पुगेका बझाङ जिल्लाका स्थानीयहरु लेकबाट घर फर्कन थालेपछि गाउँमा चहल पहल बढ्नुका साथै बन्द भएका विद्यालयहरु समेत सञ्चालनमा आएका छन् । शैक्षिक सत्रको सुरुमा
धनगढी । प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा प्रदेश मामिला तथा विद्यायन समितिमा मंगलबार छलफल भएको छ । जेठ १४ गते प्रदेश सभामा
प्रकाशबिक्रम शाह/धनगढी । कैलाली भन्सार कार्यालयको राजश्व संकलन दर गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा केही कमजोर देखिएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा झण्डै नौ प्रतिशत
धनगढी । कैलालीको ३८ हजार बढि जमीन सिंचाई गर्ने राष्ट्रिय गौरवको रानी जमरा कुलरिया आयोजना संचालनमा आएको छ । कैलालीको लम्कीचुहा र टीकापुर नगरपालिका तथा जानकी गाउँपालिकामा सञ्चालित आयोजनाको पहिलो
धनगढी । विश्व खाद्य सुरक्षा कार्यक्रमको प्राविधिक सहयोगमा सुदूरपश्चिम प्रदेशमा खाद्य सुरक्षा अनुगमन प्रणाली सञ्चालनको तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सोमबार धनगढीमा सम्बन्धित