१६ श्रावण २०८३, शनिबार
धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुडतोलाकी जस्मा ओलीले शिशुलाई आवश्यकता अनुसारको स्तनपान गराउन नसक्दा उनको छोरामा कडा खालको कुपोषण देखा पर्यो । कुपोषित
धनगढी । आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले अत्यावश्यक भएकाले प्रदेश सरकारले गाडी खरिद गरेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका कानुनमन्त्री शाहले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन
धनगढी । ‘ग्रेस अफ सगरमाथा २०१९’ प्रतियोगिताको धनगढी अडिसन आगामी शनिबार हुने भएको छ । अवतार इन्टरनेशनलको आयोजनामा हुने सो प्रतियोगिताका लागि देशभरीबाट अडिसनमार्फत प्रतियोगी छनौट भइरहेको जनाइएको छ । आयोजकले
धनगढी । धनगढी उपमहानगरपालिकाले राहत वितरणमा ढिलाई गरेको भन्दै हावाहुरी पीडित स्थानीयहरूले मंगलबार वडा नम्वर १२ को वडा कार्यालयमा तालावन्दी गरेका छन् । गत जेठ २३ गते रातीको हावाहुरीले उठिवास लगाउदा
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या स्थीर रहेको पाईएको छ । निकुञ्जमा यस वर्ष वयस्क पाटे बाघको संख्या १६ रहेको छ। गत बर्ष समेत सोही संख्यामा बाघको संख्या निकुञ्जमा
धनगढी । कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा दर्ता भएका मुद्दाहरूमा फौजदारी मुद्दाको संख्या अधिक रहेको छ । कैलाली जिल्ला अदालतको तथ्यांक अनुसार गत आर्थिक वर्षका ब्यक्तिवादी र सरकारवादी गरी फौजदारी
धनगढी । चालु आर्थिक वर्षमा प्रदेशका कम्तिमा एउटा नमुना जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकारले तल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि संघीय सरकारसंग सहयोग मागेको छ । प्रदेश
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको गत आर्थिक वर्ष २०७५/०७६ को बजेट खर्च ६० प्रतिशत भएको छ । सोमबार मन्त्रीपरिषद्को वार्षिक समिक्षा बैठकमा गत आर्थिक वर्षको बजेट खर्चको अनु्पात सन्तोषजनक रहेको निष्कर्ष
धनगढी । गोदावरी नगरपालिकाका एक युवाले चिर्पटले हिर्कौर आफ्ना बुवाको हत्या गरेका छन् । गोदावरी नगरपालिका–५, बर्बट्टाका ३० वर्र्षीय रामसिंह कुमालले आइतबार राति चिरेको दाउराले हानेर ६० वर्षीय बुवा अम्मरसिंह
डोटी । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकाले छाउपडी कुरीति अन्त्यका लागि विशेष योजना लागू गरेको छ । गाउँपालिकाले छा नबार्ने महिलालाई पुरस्कारस्वरुप तीन हजारदेखि पा“च हजार रुपैयाँसम्म प्रदान गर्ने नीति लागू गरेको