२ आश्विन २०८३, शुक्रबार
पुर्नवास । कञ्चनपुरको पुर्नवास नगरपालिका –३ अरनीको वस्तीका तामाङ समुदायले लोसार पर्वको अवसरमा खानपिन कार्यक्रम गरेका छन् । शनिबार गाउँभरीका सर्वसाधारणलाई वोलाएर लोसारको भोज ख्वाइएको
धनगढी/ कर्णालीमा पानीजहाज सञ्चालनका लागि पहल शुरु गरिएको छ । कर्णाली नेपालको बसैभन्दा लामो नदी हो । कर्णाली नदीमा हाल ¥याफ्टिङ सञ्चालनमा रहेको छ । कैलालीका केही स्थानीय तहले कर्णालीमा
धनगढी/ धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडामा जारी प्रदेश स्तरीय महिला तथा पुरुष फुटबलको शुक्रबारका खेलमा मनकामना युवा क्लव, कालिका युवा क्लव र सुर्मादेवी युवा क्लव विजयी भएका छन् ।
धनगढी/ धनगढीमा भएको प्रथम अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधि त्रिभूवन मावि, बोराडाँडीले जीतेको छ । शुक्रबार भएको फाइनल खेलमा त्रिभूवन माविले शारदा मावि बैयावेहडीलाई ३२ रनले हराएर कप
धनगढी/ धनगढी उपमहानगरपालिकाको आयोजनामा शुक्रबँरदेखि दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुरु भएको छ । धनगढी रंगाशालामा सुरु भएको दोस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्गसिल्डको शुक्रबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले
धनगढी/ धनगढीमा पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता शुक्रबारदेखि शुुरु भएको छ । फारवेष्ट पशुपति युवा क्लवद्वारा आयोजित प्रतियोगिताको शुक्रबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले
अत्तरिया । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले विकास विरोधी तत्वहरू निरन्तर भ्रामक प्रचारप्रसारमा लागेको बताएका छन् । मन्त्री सुवेदीले सामाजिक विकास मन्त्रालयका राम्रा काम देखेर विकास विरोधी तत्वहरू
डडेल्धुरा/ सशस्त्र द्वन्द्वको समयमा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पनि पुनस्र्थापना हुन नसक्दा डडेल्धुराको आधा जनसंख्या रहेको भित्रिमधेश क्षेत्रका बासिन्दाले सास्ती भाग्नुपरेको छ । डडेल्धुरा जिल्लाको महाकाली सिमावर्ती क्षेत्रमा बर्षौदेखि
धनगढी/ मंसिरको अन्तिम साता र त्यसपछिका दिनमा पटकपटक परेको वर्षाका कारण कैलाली र कञ्चनपुरमा इट्टा उत्पादन ठप्प भएको छ । असमयको वर्षाका कारण लाखौं गोटा काँचोइट्टा बिग्रेपछि अहिले कैलाली र
धनगढी । रिभोलुसन एजुकेशनले सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार गरेको छ। काठमाडौँको महाराजगन्जमा केन्द्रीय कार्यालय रहेको रिभोलुसनले बिहीबारदेखि धनगढीको मुख्य बजारमा शाखा कार्यालय खोलेको हो। रिभोलुसनको शाखाको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडीन एवं