२ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

हात्तीपाइले रोग निवारण अभियान शुरू

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा आजदेखि हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन भएकाे छ ।प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा स्थानीय तहहरूमार्फत हात्तीपाईले रोग विरुद्धको औषधी