२ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

स्थानीय न्यायिक समितिलाई सघाउँदै “भल्मन्सा”

धनगढी/कैलालीका अधिकांस स्थानीय न्यायिक समितिको न्यायसम्पादन प्रक्रियामा परम्परागत सामाजिक अगुवा भल्मन्सा, बडघर सहयोगी बन्दै आएका छन् । कैलालीका तराईका धेरैजसो स्थानीय न्यायिक समितिले न्याय सम्पादन