१५ बैशाख २०८१, शनिबार

लोसारका अवसरमा भोज



पुर्नवास । कञ्चनपुरको पुर्नवास नगरपालिका –३ अरनीको वस्तीका तामाङ समुदायले लोसार पर्वको अवसरमा खानपिन कार्यक्रम गरेका छन् ।
शनिबार गाउँभरीका सर्वसाधारणलाई वोलाएर लोसारको भोज ख्वाइएको हो । सो अवसरमा सुदूरपश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामातामाङ, पर्नुवास नगरपालिकाका उपप्रमुख शारदा विष्ट लगायतको उपस्थिति थियो । तामाङ समुदायका महिला तथा पुरुषहरु सो अवसरमा आफ्नो परम्परागत पोशाकमा सज्जिएका थिए ।

हेर्नुस फोटो फिचर


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार