२१ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

कर्णाली नदीमा एकातिर अनुमति अर्कैतिर उत्खनन्

टीकापुर । जानकी गाउँपालिकाले कर्णाली नदीमा ठेक्का दिएको क्षेत्र भन्दा अन्यत्रैबाट ढुंगा गिट्टी, बालुवा उत्खनन् भैरहेको छ । जानकी गाउँपालिकाले आफ्नो क्षेत्रमा वातावरणीय प्रभाव मुल्यांकन