२१ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

सेतीमा हाडजोर्नी र मेरुदण्ड सल्यक्रिया सेवा शुरु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिय सेवा शुरू भएको छ । हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशीको नेतृत्वमा सेती