२१ श्रावण २०८३, बिहिबार

सुदूरपश्चिम प्रदेश

अवैध रुपमा उत्खनन् कार्यमा संलग्न जेसिबी नियन्त्रणमा

टीकापुर । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित चिसापानी कर्णाली सामुदायिक वनभित्रको कर्णाली नदी शाखामा अवैध उत्खनन गरिरहेका दुई वटा जेसीबी र एउटा स्काइभेटर