१३ कार्तिक २०८३, बिहिबार

समाज

कांग्रेसले भन्यो : मन्त्रालय फुटाउने कुरामा हाम्रो आपत्ति छ

धनगढी/ नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलले प्रदेश सरकारले मन्त्रालय फुटाउन गरेको तयारीको विरोध गरेको छ । मंगलबार संसदीय दलका नेता कमलबहादुर शाहले पत्रकार