१३ कार्तिक २०८३, बिहिबार

समाज

उखु किसानलाई अनुदान दिन सांसद लामाको आग्रह

काठमाडौ/ कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङले कञ्चनपुरका ४४७ जना उखु किसानलाई तत्काल अनुदान उपलव्ध गराउन माग गरेका छन्