१ असार २०८३, सोमबार

समाज

प्रदेश सभा दिवसमा वक्तृत्वकलाका प्रतियोगीलाई पुरस्कार

शारदा माविकी अनुषा उपाध्याय धनगढी/ सुदूरपश्चिम प्रदेश सभा दिवसका अवसरमा शनिबार आयोजित नेपालमा लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था विषयक वक्तृत्वकला प्रतियोगितामा विजयी विद्यार्थी पुरस्कृत भएका छन्