१० श्रावण २०८१, बिहीबार

प्रदेश सभाको सर्वसम्मतीबाट नीति तथा कार्यक्रम पारित




धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख नजिर मियाले गत साता प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार बसेको प्रदेश सभाको बैठकबाट ले पारित भएको छ ।

सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रममाथि ध्वनी मतका आधारमा मतदान गराउदा सत्तापक्षका प्रदेश सभा सदस्यले पक्षमा हात उठाएका थिए । भने हुन्न भन्ने हुन्न भन्नुस भदा प्रतिपक्षका प्रदेश सभा सदस्यहरु मौन बसेका थिए ।

नीति तथा कार्यक्रम पारित हुन अघि मुख्यमन्त्री दीर्घबदादुर सोडारीले प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार