१३ असार २०८३, शनिबार

स्वास्थ्य/शिक्षा

कैलालीमा हात्तिपाइलेको औषधि खान शुरु

धनगढी / कैलालीसहित देशका १० जिल्लामा शनिबारदेखि आम औषधि सेवन अभियान शुरु भएको छ । हात्तीपाईले रोग निवारण गर्ने उद्देश्यले कैलालीसहित देशभरी नै आम औषधि