१८ बैशाख २०८३, शुक्रबार

स्वास्थ्य/शिक्षा

छोरीको जन्मदिनमा विद्याथीलाई शैक्षिक सामाग्री वितरण
-अनुमोदन खबर संवाददाता

धनगढी/ धनगढी उपमहानगरपालिका वडा नं. ५ का सेवा निवृत्त शिक्षक डिल्लीराज जोशी (डि सर) ले आफ्नी छोरीको जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्