१८ बैशाख २०८३, शुक्रबार

स्वास्थ्य/शिक्षा

लागू औषध विरुद्ध अभियान
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आयोजनामा बुधबार धनगढीमा लागू औषध विरुद्धको अभियान सम्बन्धी कार्यक्रम भएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, प्रहरी