६ बैशाख २०८१, बिहीबार

ऐश्वर्य बहुमुखी क्याम्पसद्धारा मानवसेवा आश्रमलाई सहयोग




धनगढी / ऐश्वर्य बहुमुखी क्याम्पस तथा ऐश्वर्या विद्या निकेतन परिवारले मानवसेवा आश्रमलाई सहयोग गरेको छ ।

शनिवार ऐश्वर्य बहुमुखी क्याम्पस परिवाले धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको आश्रमलाई दस हजार नगद सहयोग गरेको हो ।

सो रकम ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट र ऐश्वर्य विद्या निकेतनका प्राचार्य प्रेमनिधि ओझाले मानवसेवा आश्रमका सिद्धराज पनेरूलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार