२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

उन्मुक्तीले भागभण्डा नस्वीकार्दा मन्त्रीमण्डल विस्तार हुन सकेन
-अनुमोदन खबर संवाददाता

धनगढी/ नागरिक उन्मुक्ती पार्टी भागभण्डामा सहमत नहुँदा सुदूरपश्चिम सरकार बिस्तारमा ढिलाइ भएको छ । उन्मुक्तीले एउटा मन्त्रालय मात्रै पाउने भएपछि असन्तुष्टी जनाएको हो । उन्मुक्तीले