२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमका युवालाई पासपोर्ट होइन, रोजगारी दिन्छौ : मन्त्री साउद (भिडियो सहित)
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले अब प्रदेश सरकारले युवालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएका छन्। आइतबार धनगढीमा युवालय नामक संस्थाले आयोजना गरेको