२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

अमेरिकाविरुद्ध जनमोर्चाको मेचीमहाकाली अभियान
-अनुमोदन खबर संवाददाता

धनगढी/ नेपालमा अमेरिकी हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्ध राष्ट्रिय जनमोर्चाले मेची–महाकाली अभियान सञ्चालन गर्ने भएको छ । जनमोर्चाका महासचिव मनोज भट्टका अनुसार कञ्चनपुर र बाग्लुङबाट