२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

काँग्रेस कैलाली अधिवेशन : धनगढीका मेयर वडको समर्थन भट्टलाई
-अनुमोदन खबर संवाददाता

धनगढी / नेपाली काँग्रेस कैलालीको आगामी १५ गते हुने जिल्ला अधिवेशनका क्रममा नेतृत्वका लागि विभिन्न समिकरण बन्ने क्रम जारी छ । जिल्ला नेतृत्वका लागि अहिलेसम्म