१० श्रावण २०८१, बिहीबार

मुख्यमन्त्री भट्टद्धारा सुदूरपश्चिम महोत्सव उद्घाटन




धनगढी / सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् ।

सो अवसरमा प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड लगायतको उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार