२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

नेपाली काँग्रेसको जिल्ला अधिवेशन : संस्थापन इतर पक्षले शुरु गर्यो– सुदृढीकरण अभियान
-अनुमोदन खबर संवाददाता

धनगढी / नेपाली काँग्रेस, कैलालीको आसन्न अधिवेशनलाई लक्षित गरेर संस्थापन बाहेकको पक्षले सुदृढीकरण प्रयास अभियान तिब्र बनाएको छ । पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री