२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

म सचिव भए संगठन अझ चलायमान हुन्छ : मिश्र
-अनुमोदन खबर संवाददाता

४० वर्षीय केशव मिश्र राजनीति र सामाजिक क्षेत्रमा निक्कै क्रियाशिल छन् । ०५४ सालदेखि काँग्रेसको विद्यार्थी राजनीतिमा लागेका उनीसंग विद्यालय इकाइ समिति र क्याम्पस समिति