२९ बैशाख २०८१, शनिबार

बैतडीको पञ्चेश्वरमा एमालेका पुरानै जनप्रतिनिधी विजयी




धनगढी / बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएका छन् ।

एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य लिलाधर भट्टका अनुसार सो पालिकामा एमालेका गोरखबहादुर चन्द अध्यक्ष र विना भट्ट उपाध्यक्षमा विजयी भएका हुन ।

उनीहरु दुवैजना ०७४ सालको स्थानीय तहको चुनावमा समेत विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार