२९ बैशाख २०८१, शनिबार

सुदूरपश्चिमका पालिकाको नतिजा हेर्नुस कसले कहाँ जिते



धनगढी / सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये १३ वटा पािलकाको परिणाम प्रकाशित भएको छ ।

पछिल्लो परिणाम अनुसार एमाले, काँग्रेसले चार/ चारवटा र माओवादीले पाँच पालिकाको प्रमुखमा विजयी हासिल गरेका छन् ।

यस्तै काँग्रेसले सात, एमालेले पाँच र माओवादीले एक पालिकाका उपप्रमुखमा जितेका छन् ।

हेर्नुस पूरा विवरण

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार