३० बैशाख २०८१, आईतवार

दार्चुलाको मार्मामा माओवादीका धामी र काँग्रेसका सिंह विजयी




दार्चुला / दार्चुलाको मार्मा गाउँपालिकामा गठवन्धनका तर्फबाट अध्यक्षमा माओवादीका जमानसिंह धामी र उपाध्यक्षमा काँग्रसका शर्मिलाकुमारी चन्द सिंह विजयी भएका छन् ।

धामीले एमालेका देवसिंह महर र सिंहले एमालेकै राजु धामीलाई पराजित गरेकी हुन ।

०७४ चुनावमा समेत मार्माको अध्यक्ष भएका धामी फेरि अध्यक्ष जित्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार