२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

हरेक स्थानीय तहमा श्रम डेस्क– मन्त्री कुँवर
-अनुमोदन खबर संवाददाता

धनगढी / संघीय श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकका सबै स्थानीय तहमा श्रम डेस्क स्थापनाको काम अघि बढाइने बताएका छन् । उनले हरेक