२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

बूढीगङ्गामा एमालेको अग्रता अझै बढ्यो
-अनुमोदन खबर संवाददाता

बाजुरा / बाजुराको बुढीगंगा नगरपालिको जारी मत गणनामा नेकपा (एमाले) ले आफ्नो अग्रता अझै बढाएको छ । शनिबार प्राप्त पछिल्लो विवरण अनुसार मतको गणनामा एमालेबाट