२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

बुढीगंगाका जनप्रतिनिधिले नेपाली पोशाक लगाउने
-अनुमोदन खबर संवाददाता

बाजुरा / बाजुराको बुढीगंगा नगरपालिकाले पहिलो नगर कार्य पालिकाको बैठकले जनप्रतिनिधिहरुमा एकरुपमा कायम गर्न सबै सदस्यहरुले पालिकाको आफ्नै पोषाकलाई प्रचलनमा ल्याउने निणर्य गरेको छ ।