२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

जानकीमा सुरक्षाकर्मी कुटेको भन्दै तीन जना पक्राउ
-अनुमोदन खबर संवाददाता

निर्दोषलाई पक्राउ गरेको स्थानीयको आरोप टीकापुर / टीकापुर इलाका प्रहरीले दुई सुरक्षाकर्मी कुटिएको भन्दै जानकी गाउँपालिका वडा नम्बर ३ का तीन जनालाई पक्राउ गरेको छ