२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

एमाले नेता भट्टको कैलाली ४ मा मनोनयन दर्ता
-अनुमोदन खबर संवाददाता

धनगढी / नेकपा (एमाले)का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराजभ भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्