२२ बैशाख २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

विद्यालयको छतबाट खसेर एकको मृत्यु
-अनुमोदन खबर संवाददाता

धनगढी/ धनगढी उपमहानगरपालिका–४ राष्ट्रिय तुल्सीराम माध्यामिक विद्यालय भवनको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । विद्यालय नजिकै बस्ने ६५ वर्षीय खडकसिंह खड्काको बिहीबार राती