३ जेष्ठ २०८१, बिहीबार

प्रतिनिधि सभामा सुदूरपश्चिमबाट कांग्रेसको चौथौ जीत : दार्चुलामा मन्त्री बडु विजयी



दार्चुला/ दार्चुलाबाट प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेका केन्द्रीय सदस्य वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र वडु विजयी भएका छन् ।

उनले एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गणेश ठगुन्नालाई पराजीत गरेका हुन । मतको पूर्ण परिणाम भने सार्वजनिक भएको छैन ।
२०७० मा वडु ठगुन्नासित पराजीत भएका थिए । २०७४ मा भने उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य थिए ।
वडु २०४८ सालदेखि चुनाव लड्दै आएका छन् । उनले २०४८, २०५६ मा मात्र चुनाव जिते भने २०५१, २०६४ र २०७० मा पराजय भोगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार