२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

दीपेन्द्र स्मृति डिसिए कप क्रिकेट
वात्साल्या र लिटिल फ्लावरको जीत
-अनुमोदन खबर संवाददाता

धनगढी/ धनगढीमा जारी दीपेन्द्र स्वार स्मृति डिसिए कप इन्टर स्कुल क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार स्कुल विजयी भएका छन्