२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

मोबाइलको चार्ज सकिएको थियो, कानुनी परामर्श लिदै थिए : भट्ट
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका कामचलाउ सभामुखको काम गरिरहेका दोस्रा ज्येष्ठ सदस्य शिवराज भट्टले आफूलाई मोवाइल अफ गरेर बेपत्ता भएको भन्ने कुरा गलत भएको बताएका छन्