२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

राष्ट्रिय युवा संघ कैलालीको अध्यक्षमा थापा सर्वसम्मत
-अनुमोदन खबर संवाददाता

धनगढी/ नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल कैलालीको अध्यक्षमा लक्ष्मण थापा सर्वसम्मत चयन भएका छन् । घोडाघोडी नगरपालिकाको सुखडमा सम्पन्न नवौँ अधिवेशनले थापाको नेतृत्वमा