६ चैत्र २०८०, मंगलवार

के छ सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा हेर्नुस पूर्ण पाठ



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको सो कार्यक्रममा के के कुरा समेटिएका छन् ।
हेर्नुस पूर्ण पाठ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार