६ चैत्र २०८०, मंगलवार

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (हेर्नुस प्रत्यक्ष प्रसारण)



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । उनले राउते, राजी, मुक्त कमैया, दलित, महिला लगायतका पछाडि परेका वर्गलाई प्राथमिकतामा राखेर आगामी बजेट बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार