२१ बैशाख २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

सात महिनामा क्षयरोगबाट ६१ को मृत्यु
-अनुमोदन खबर संवाददाता

धनगढी/ सुदूरपश्चिम प्रदेशमा पछिल्लो सात महिनामा क्षयरोगबाट ६१ जनाको मृत्यु भएको छ । कैलालीमा मात्रै क्षयरोगबाट २३ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय,