२४ असार २०८३, बुधबार

बलात्कारपछि बालिकाको हत्या

बझाङ । बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षकी बालिकाको हत्या भएको छ ।

ट्रेड युनियनद्वारा निर्वाचन गर्न माग

धनगढी । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन सुनिश्चित

सुदूरपश्चिममा ४६ जना कोरोना संक्रमित थपिए

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक,

सामुदायिक वनलाई उपभोक्ताको माग धान्नै गाह्रो

टीकापुर / टीकापुर नगरपालिकामा उपभोक्तालाई आवश्यक पर्ने काठ दाउरा पाउन मुश्किल पर्ने गरेको छ ।

बिपन्न परिवारका दृष्टिबिहिन दिदी भाइले नागरिकता पाए

डोटी / आर्थिक अभावमा लामो समयसम्म नागरिकता र अपाङ्ग परिचयपत्र बनाउनबाट बञ्चित रहेका डोटीको सायल

१०१ वर्षीया कमलालाई घरमै नागरिकता

बैतडी / शारीरिक कठिनाईले जिल्ला सदरमुकाम पुग्न नसकेर नागरिकताविहीन बैतडीको मेलौली नगरपालिका–२, सलेनाकी १०१ वर्षीय

विकास आयोजनामा जनशक्तिको अभाव

धनगढी । पछिल्लो पटक जनशक्तिको अभावमा कैलालीका ठूला विकास निर्माण आयोजनाहरुको निर्माण कार्य सुस्त बनेका

सौहार्दपूर्ण वातावरणमा अधिवेशन गर्ने निर्णय

डडेल्धुरा । एक दशक आन्तरिक कलहमा अल्झिएको नेपाली काँग्रेस डडेल्धुराले सौहार्दपूर्ण वातावरणमा आगामी जिल्ला अधिवेशन

एनसेलको नया योजना

काठमाडौं । एनसेलका ग्राहकले थप विकल्पसहित सामाजिक संजाल टिकटक र फेसबुक निरन्तर चलाउन पाउने भएका

राजमार्गमा सीसीटिभि जडान

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरेको छ ।

ताजा समाचार