१२ आश्विन २०८३, सोमबार
धनगढी । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको वेदकोट नगरपालिकामा चार किलोग्राम लागूऔषध चरेशसहित एक युवकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको खुलामञ्चमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको जीवनीमा आधारित रामलीला महोत्सव जारी रहेको छ । महोत्सव १९ गतेदेखि सञ्चालन भएको हो ।
धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, देवहरियास्थित दाइजो कृषि सहकारी संस्थाको बुधबार छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन भएको छ । साधारण सभाको जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष
धनगढी । कैलालीमा बालिकामाथि हुने दुव्र्यवहार तथा बेचविखनका घटनामा हरेक वर्ष बृद्धि भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ४४ जना बालिका हराएकोमा
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा बुधबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । धनगढी लेडी जेसीज र धनगढी जुनियर जेसीजको संयुक्त आयोजनामा सो स्वास्थ्य शिविर सञ्चालन
धनगढी । कैलाली जिल्ला प्रशासन कार्यालयले मोहन्याल गाउँपालिकाका कार्यकारी अधिकृतलाई आफ्नो कार्यक्षेत्रमा गएर काम गर्न आग्रह गरेको छ । अनुमोदन दैनिकसहित विभिन्न सञ्चारमाध्यममा ‘मोहन्याल गाउँपालिकाको कार्यकारी अधिकृतको कार्यालय धनगढीमा’ शीर्षकमा
केही समययता हलिउडमा व्यस्त बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडा चाँडै नै हिन्दी फिल्ममा र्फकने तयारीमा छिन् । उनले दुई वटा फिल्ममा एउटै भूमिका गर्ने तय भएको छ । प्रियंकाले निभाउन
बलिउड नायक साहरुख खान अहिले आफ्नी छोरी सुहाना खानका कारण तनावमा परिरहेका छन् । छोरी जति ठूली हुँदै गइन्, उती नै साहरुखमा तनाव बढिरहेको छ । केही समय अगाडि साहरुखकी
लम्की । विश्व बालिका दिवसका अवसरमा आज (बुधबार) बालिका टेकओभर इन रेडियो कार्यक्रम सञ्चालन हुने भएको छ । प्लान इन्टरनेसनल नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बालिकाहरूले भोगेका विषयवस्तुबारे जनचेतना जगाउने
सखड । चिडिया तालको संरक्षण तथा सम्वद्र्धनको उद्देश्यसहित महेन्द्रस्मृति युथ क्लव साडेपानीको आयोजनामा जारी खुला फुटवल प्रतियोगिता अन्तर्गत मंगलबार तीन वटा खेल भएका छन् । मंगलबार सडकपुर बौनिया युथक्लवले बछुरिया
काठमाडौं/ राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आज साँझ सौन्दर्य, आत्मविश्वास र प्रतिभाको भव्य संगम हुँदैछ...
काठमाडौ/ प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर शनिबार स्वदेश फर्किएका...
काठमाडौ/ ललितपुरको भैँसेपाटीस्थित गोल्डेन गेट रिह्याव सेन्टरमा मानसिक स्वास्थ्य तथा सुस्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको...
काठमाडौ/ हिमालय एअरलाइन्सले चीनको हाङझाउमा काठमाडौंलाई जोड्ने सिधा उडान सञ्चालन गर्ने भएको छ । एअरलाइन्सले...
न्युयोर्क/ प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोर्नुपरेको भन्दै जलवायु संकट समाधानका...