११ असार २०८३, बिहिबार
धनगढी । धनगढी उपमहानगरपालिकाले धनगढी उपमहानगरपालिका वडा नम्बर ४, उत्तरबेहडीमा अस्थायी बसपार्क निर्माण कार्य अघि बढाएको छ । अहिलेको बसपार्कको स्तरोन्नती हुने भएपछि सो अवधिका
धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ का लौटनकुमार चौधरीलाई युवाहरू एकजुट भएर नै गाउँमा शान्ति तथा सद्भाव कायम गर्न सकिने विश्वास जागेको छ । उनको विश्वासलाई युवा सञ्जाल
धनगढी । कैलालीका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले जिल्लाभित्र भौतिक संरचना निर्माणका लागि ढुंगा, गिट्टी, बालुवा लगायतका प्राकृतिक स्रोतको जिल्ला बाहिर निकासी बन्द गर्नुपर्ने माग गरेका छन् । जनप्रतिनिधिहरूले यी सामग्री
धनगढी । स्थानीय प्रशासनले यात्रीबाहक बसका चालक तथा मालिकहरूलाई सिट क्षमताभन्दा बढी यात्री नबोक्न आग्रह गरेको छ । स्थानीय प्रशासनले चाडबाडको समयमा बसमा आवतजावत गर्ने यात्रीको चाप हुने भएकाले सुरक्षित
रौतहट । अज्ञात समूहले रौतहटको परोहा नगरपालिका-२, जिंगडवामा सोमबार बिहान गोली हानी एक युवकको हत्या गरेको छ । मृत्यु हुने हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं.२ का वडाध्यक्षका प्रत्याशी
टीकापुर । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको टोलीलाई टीकापुरका व्यापारीले बजार अनुगमनमा अवरोध गरेका छन् । शनिबार बिहान आपूर्ति मन्त्रालयका अधिकृत, गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय तथा साल्ट ट्ेरडिङ कर्पोरेशनका प्रतिनिधि
धनगढी । पाँच दिनअघि धनगढी राजपुरको एउटा खाद्य उद्योगबाट बरामद गरिएको चामलको नमुना अझैं परीक्षण हुनसकेको छैन । गत मंगलबार आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक नेतृत्वको अनुगमन टोलीले राजश्री फुड ईण्डष्ट्रिजबाट
धनगढी । अनुमोदन दैनिकका प्रबन्ध सम्पादक कैलालीका पत्रकार भरत शाहले प्रेस काउन्सिलले प्रदान गर्ने युवा सशक्तीकरण पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।
धनगढी । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले कैलालीका अधिकांश व्यापारीले मापदण्ड विपरित सामग्री बिक्री गर्नुका साथै कर छली गरिरहेको आरोप लगाएका छन् । धनगढी उपमहानगरपालिका तथा गोदावरी नगरपालिकाका विभिन्न स्थानमा दुई
बौनिया । बुधबार राति परेको भारी वर्षाका कारण काँडा नदीमा आएको बाढीबाट बर्दगोरिया गाउँपालिका वडा नम्बर ४, नौनियामा धानबालीमा ठूलो क्षति पुगेको छ । बाढीका कारण नौनियाका चुल्लुराम चौधरी, भोजराम