११ असार २०८३, बिहिबार
धनगढी । सोमबार दिउँसो हत्या गरिएका नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गर्दै मंगलबार धनगढीमा प्रदर्शन गरिएको छ
धनगढी । कैलालीका दुई गाउँपालिकामा अझैं कर्मचारी व्यवस्थापन हुन सकेको छैन । कर्मचारी व्यवस्थापन हुननसक्दा सेवाग्राहीले समस्या भोग्नु परेको छ भने गाउँपालकिाका कामकारबाही प्रभावित भएका छन् । स्थानीय तह निर्वाचन
धनगढी । सघन शहरी विकास कार्यक्रमका योजनाहरू धनगढीमा तिहारपछि सञ्चालन हुने भएका छन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार आयोजनाअन्तर्गत धनगढीका विभिन्न पाँच स्थानमा ५० किलोमिटर सडक
धनगढी । निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडक आयोजना अन्तर्गत एक नम्बर ठेक्काको काम अझै सञ्चालन हुनसकेको छैन । सो सडक आयोजना अन्तर्गतको २ नम्बर ठेक्का र ३ नम्बर ठेक्काको काम
धनगढी । आगामी मंसिरमा हुने र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवारको नाम आ–आफ्ना केन्द्रमा सिफारिस गरेका छन् । कैलालीमा नेपाली काँग्रेस, नेकपा एमाले
धनगढी । कैलाली जिल्ला अदालतमा एक वर्षअघि तीन इजलास (बेञ्च) को व्यवस्था र सञ्चालन भए पनि अहिले दुई इजलास मात्र सञ्चालनमा रहेका छन् । मुद्दाको चाप अनुसार इजलास (बेञ्च) सञ्चालन
धनगढी । नेपाली काँग्रेस कैलालीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरूको छनोट गरी केन्द्रीय समितिलाई सिफारिस गरेको छ । बिहीबार धनगढीमा बसेको काँग्रेस कैलालीको बैठकले प्रतिनिधि सभा
निर्वाचन आयोगबाट मिति २०७४।५।१५ गते भएको निर्णय बमोजिम २०७४ साल मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न हुने ३२ जिल्लाहरू हेर्न तल क्लिक गर्नुहाेस् । पहिलो चरणमा निर्वाचन सम्पन्न हुने
धनगढी । आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि प्रदेश नम्बर ७ मा १४ लाख बढी मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य
टीकापुर । विश्व पर्यटन दिवस पारी टीकापुरमा खिर महोत्सव भएको छ । टीकापुर पर्यटन समितिको आयोजनामा खिर महोत्सव भएको हो । स्थानीय परिकारप्रति उपभोक्तालाई आकर्षित गर्न र रैथाने धानको चर्चाका लागि खिर