१३ असार २०८३, शनिबार
धनगढी / आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर आरजू राणा देउवालाई समानुपातिकतर्फ राखिएको छ । काँग्रेसले सोमबार निर्वाचन आयोगलाई बुझाएको
धनगढी / गत शुक्रबारको अविरल वर्षा र बाढी तथा पहिरोमा अछाममा ज्यान गुमाएकामध्ये आइतबार साँझसम्म २२ जनाको शव निकालिएको छ । एक जना अझै वेपत्ता रहेका छन् । सुदूरपश्चिम प्रदेश
अछाम/ तीन दिनदेखिको अविरल वर्षाका कारण शनिबार राति अछामका चार स्थानमा सर्वसाधारणका घर भत्किदा २१ जनाको मृत्यु भएको छ । भने पहिरोमा परेर अझै दुई जना वेपत्ता भएका छन् ।
अछाम/ अछामको तुर्माखाद गाउँपालिका, र कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । पछिल्लो विवरण अनुसार तुर्माखाद गाउँपालिकामा चार जना, कमलबजार नगरपालिका
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारमा दुई जना राज्यमन्त्री थपिएका छन् । अछामबाट निर्वाचित प्रदेश सभा सदस्य बलबहादुर सोडारी र कैलालीका समानुपातिकतर्फका प्रदेश सभा सदस्य शुशिला बुढाथोकी राज्यमन्त्री भएका हुन ।
धनगढी / धनगढी विमानस्थलमा स्याल छिरेपछि सौर्यको जहाज अवतरण दुई मिनेट ढिला भएको छ । काठमाडौबाट आएको सौर्यको जहाज स्यालका कारण शुक्रबार मध्यान्ह दुई मिनेट ढिला अवतरण भएको विमानस्थल कार्यालयका
बैतडी / ग्रामीण परिवेशको सामान्य घरमा रहेका पाँचवटा एलइडी बत्ती बालेको एक महिनाको महशुल बिल सत्ताइस हजार रुपियाँ आएपछि बिसनादेवी नाथको सातो उडेको छ । बैतडीको दशरथचन्द नगरपालिका–३, दुर्गाभवानीकी बिसनादेवी
धनगढी / सुदूरपश्चिम प्रदेशको कैलालीमा पछिल्लो दुई महिनामा डेंगुको सङ्क्रमण अचाक्ली बृद्धि भएको छ । भयावह बन्दै गएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो दुई महिना (साउन र
गत वर्षको तुलनामा तेब्बर बढी, दार्चुला र कैलालीमा सङ्क्रमणको दर उच्च धनगढी / सुदूरपश्चिम प्रदेशमा डेंगुले महामारीको रुप धारण गरेको छ । डेंगुबाट डोटीमा एक जनाको मृत्यु भइसकेको छ ।
धनगढी / कैलालीको गेटा मेडिकल कलेज तत्काल सञ्चालनसहित समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधारको माग राखेर स्वास्थ्य तथा सामाजिक अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले आइतबारदेखि धनगढीमा सत्याग्रह (अनसन) शुरु गरेका छन्