१३ असार २०८३, शनिबार
कैलाली देशका सबैभन्दा बढी दश सङ्क्रमित जिल्लामाधनगढी/ सुदूरपश्चिम प्रदेशको कैलालीमा डेंगु सङ्क्रमण दर निरन्तर बढिरहेको छ । साउनको दोस्रो सातादेखि बढ्न थालेको डेंगु सङ्क्रमण कैलालीमा
धनगढी/ “हाम्रो धनगढी, हामी बनाउँछौं” नारासहित आज शनिबार धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलको नयाँपुल नजिक बृक्षारोपण गरिएको छ ।दिपु सोसाइटी, धनगढीको आयोजना तथा त्रिवेणी युवा क्लवको सौजन्यमा सडक किनारामा विभिन्न जडिबुटी तथा
धनगढी / महंगी र चर्को व्याज नियन्त्रण गर्न माग राख्दै कैलाली उद्योग वाणिज्य संघले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न कार्यक्रमका लागि धनगढी पगेका अर्थमन्त्री शर्मालाई कैलाली
काठमाडौ / नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस (वि.पी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल ओली निवास वालकाेटमा झन्डै तीन घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा
धनगढी / अर्थमन्त्री जनार्दन शर्माले सरकारको राम्रो मौद्रिक नीतिका कारण नेपालको अर्थतन्त्रमा क्रमिक रुपमा सुधार आइरहेको बताएका छन् । अर्थमन्त्रीले केही पक्षबाट मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुनलागेको भन्ने भ्रम फैलाउने
धनगढी / नेपाली काँग्रेसका महासमिति सदस्य क्षितिज भण्डारीले आफू कैलाली ५ मा प्रतिनिधि सभा सदस्यको एकमात्र उम्मेदवार रहेको बताएका छन् । केही सातादेखि चुनावी प्रचारप्रसार कार्यालय समेत स्थापना गरेर घरदैलो
धनगढी/ स्वास्थ्य अवस्था जटिल भएपछि १० दिनदेखि धनगढीमा अनसनरत डा. गोविन्द केसी उपचारको लागि काठमाण्डौं फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बुधबार अपराह्न ५
धनगढी / बहुचर्चित कैलालीको क्षेत्र नम्बर ५ बाट यसअघिसम्म काँग्रेस नेतृ डा. आरजू राणा देउवा चुनाव लड्ने चर्चा थियो । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचन पराजित भए पनि उनी
धनगढी / धनगढीको वेलीपटेलामा आगामी घटस्थापनादेखि गायत्री महायज्ञ आयोजना हुँदैछ । स्वःकल्याण र समाजको कल्याणसहित समुन्नती तथा सुसंगतीको लागि हुने गायत्री महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यो नेपाल
धनगढी / नौ दिनदेखि धनगढीमा सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई आज (मङ्गलबार) थप उपचारका लागि काठमाडौं लैजाने तयारी भए पनि सफल हुनसकेन । उनको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएपछि उनलाई